राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
- अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौमा राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरले बताए।
- राष्ट्रपतिज्यूले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेपछि उनी मन्त्रिपरिषदको काम अगाडि बढाउनेछन्।
२७ भदौ, काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।उनले अनलाइनखबरसँग भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्