२०८२ माघ १६ , शुक्रबार

दैलेख बेस्ताडामा टिप्पर दुर्घटना हुँदा चालक घाईते



१६ भदौ, दैलेख । भगवतिमाई गाउपालिका ०२ बेस्ताडा मध्यपहाडी सडक खण्डमा टिप्पर सडकको छेउमा माटो फाल्ने क्र्रममा सडकमा भासिएर दुर्घटना भई सडक देखि ३०–४० मिटर तल गएको छ ।

कर्णाली प्रदेश ०२००१क ०८६३ को टिप्परका चालक महावु गाउपालिका वडा न ०२ दैलेख का २९ बर्षिय प्रकाश शाही घाईते भएको र चालकलाई उपचारको लागि दैलेख जिल्ला अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार